Skip to content

डिप्रोक्स लघुवित्तले माघ ११ गते बोलायो साधारण सभा, २०% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

एजिएम नोटिस
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति :  माघ ११ गते
विवरण : 
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ गतेदेखि साधारण सभा बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
१०% नगद र १०% बोनस सेयर दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने।
एजिएम हुने स्थान र समय :
भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड ३१ लाख ४०१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्