×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डीपीएल अक्सन : २ लाख ५० हजार रुपैयाँसम्म लाग्यो खेलाडीको बोली, कुन-कुन खेलाडी भए हिट ? (भिडियो)

PRIME CA
GLOBAL IME BANK

डीपीएल अक्सन : २ लाख ५० हजार रुपैयाँसम्म लाग्यो खेलाडीको बोली, कुन-कुन खेलाडी भए हिट ? (भिडियो)

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- धनगढी प्रिमियर लिग (डीपीएल ३) का लागि अक्सन कार्यक्रम सम्पन्न भएको छ । अक्सनमा पवन सराफ, भिम शार्की र सन्दिप जोरा अक्सनमा हिट बनेका छन् । यस्तै ७० हजार बेस प्राइज राखेका  युवा खेलाडी सन्दिप जोरालाई सिवाइसी अत्तरियाले २ लाख ३० हजारमा अनुबन्ध गरेको छ ।
पवन र भिमलाई उच्चतम २ लाख ५० हजार सम्मको बोली लागेको छ भने सन्दिपलाई २ लाख ४० हजार सम्मको बोली लागेको छ। यस्तै १ लाख ५० हजार बेस प्राइज राखेका पवनलाई धनगढी स्टार्सले लक्की ड्र बाट २ लाख पचास हजारमा पायो। यस्तै भिम शार्कीलाई रुपन्देही च्यालेन्जर्सले २ लाख ५० हजारमा अनुबन्ध गरेको छ। 
यसैगरी आरिफलाई महेन्द्रनगरले लक्की ड्र बाट प्राप्त गरेको छ भने काठमाडौँ गोल्डेन्सले ललित राजवंशीलाई २ लाख ५० हजारमा अनुबन्ध गरेको छ । हेरौं भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: