×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको कारोबारको अन्तिम दिन ओरालो लागेरै बन्द भयो बजार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साताको कारोबारको अन्तिम दिन ओरालो लागेरै बन्द भयो बजार !

३ माघ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.२० अंकले घटेर ११८७.७७ विन्दुमा आइपुगेको छ । कुल २८ करोड ७७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी