×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति माईक्रोफाइनान्सको द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गणपति माईक्रोफाइनान्सको द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

Artha Sarokar

६ माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । होटल डे ब्रेक, वेगनास, पोखरामा यहि माघ ०५ गते शनिबार भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।
तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ पौष मसान्त सम्ममा १४ जिल्लाका २४ वटा शाखा कार्यालयहरु मार्फत १२,४५८ घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६७ करोड ६६ लाख ९७ हजार रहेको छ । साथै वित्तीय संस्थाले पौष मसान्त सम्म रु १७ करोड ३९ लाख बचत संकलन गरी खुद नाफा १ करोड ५१ लाख गर्न सफल भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी