काठमाडौं – गण्डकी विकास बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पोष्टको लागि कर्मचारी मागेको छ । चार्टर्ड अकाउन्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड अकाउन्टेन्टका लागि केही, ब्रान्च इन्चार्जका लागि केही, रिलेशनसिप अफिसरका लागि केही र मेनेजमेन्ट ट्रेनी लागि केही संख्यामा बैंकले कर्मचारीको माग गरेको हो ।