आइपिओ नोटिस :
इभेन्ट : घलेम्दी हाइड्रो लिमिटेड
खुला भएको मिति : आज (बिहिबार, पुस १९ गते)
भर्ने अन्तिम मिति : पुस २३ गते
कित्ता : १५ लाख ३३ हजार ७७० कित्ता
प्रति कित्ता मूल्य : १००
न्युनतम कित्ता : ५० कित्ता
अधिकतम कित्ता : १० हजार कित्ता
इभेन्ट : घलेम्दी हाइड्रो लिमिटेड
खुला भएको मिति : आज (बिहिबार, पुस १९ गते)
भर्ने अन्तिम मिति : पुस २३ गते
कित्ता : १५ लाख ३३ हजार ७७० कित्ता
प्रति कित्ता मूल्य : १००
न्युनतम कित्ता : ५० कित्ता
अधिकतम कित्ता : १० हजार कित्ता
विवरण :
घलेम्दी हाइड्रो लिमिटेडको १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ सर्बसाधारणको लागि आजदेखि बिक्रि खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्तासमेत गरी कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
खुल्ला भएको आइपिओमध्ये २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
आवेदन दिन सकिने शाखाहरु :
भिबोर क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।