×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन नि ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन नि ?

आइपिओ नोटिस :
इभेन्ट : घलेम्दी हाइड्रो लिमिटेड
खुला भएको मिति : बिहिबार, पुस १९ गते
भर्ने अन्तिम मिति : आज (पुस २३ गते, सोमबार
कित्ता : १५ लाख ३३ हजार ७७० कित्ता
प्रति कित्ता मूल्य : १००
न्युनतम कित्ता : ५० कित्ता
अधिकतम कित्ता : १० हजार कित्ता

विवरण :

घलेम्दी हाइड्रो लिमिटेडको  १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । उक्त आइपिओ कम्पनीले सर्बसाधारणको लागि खुल्ला गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्तासमेत गरी कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
खुल्ला भएको आइपिओमध्ये २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

आवेदन दिन सकिने शाखाहरु :
भिबोर क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: