×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइपिओ नोटिस : घलेम्दीको १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ बिहिबारदेखि खुल्दै, सर्बसाधारणले पनि भर्न पाउने

आइपिओ नोटिस :
इभेन्ट : घलेम्दी हाइड्रो लिमिटेड
खुला हुने मिति : बिहिबार, पुस १९ गते
भर्ने अन्तिम मिति : पुस २३ गते
कित्ता : १५ लाख ३३ हजार ७७० कित्ता
प्रति कित्ता मूल्य : १००

विवरण :

घलेम्दी हाइड्रो लिमिटेडले पुस १९ गतेदेखि सर्वसाधारणलाई १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ बिहिबारदेखि बिक्रि खुल्ला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्तासमेत गरी कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
खुल्ला भएको आइपिओमध्ये २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

आवेदन दिन सकिने शाखाहरु :
भिबोर क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: