×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले पायो १५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकले पायो १५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने अनुमति

Artha Sarokar

२ माघ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंकले १५ लाख कित्ता ऋणपत्र बिक्रि गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित मुल्यको १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बैंकले उक्त ऋणपत्रमा १०% ब्याज दिनेछ । 
कुल १५ लाखमध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री हुनेछ भने बाँकी ९ लाख कित्ता भने अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ । यसको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी