Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमईका सिइओ पौडेलको नमिठो विदाइ, महेश शर्मा ढकाललाई कामु सिइओको जिम्मेवारी !

अर्थ सरोकार

काठमाडौं – ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृतबाट जनक शर्मा पौडेल बैंकबाट बिदा भएका छन्। आफु मातहतका कर्मचारीलाई बिदाइको मेल लेख्दै उनले बैैंक छोडेपछि बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा महेेश  ढकाललाई नियुक्त गरेको छ।  
सन्चालकको प्रेसर धान्न नसकेपछि मेगा छाडेर ग्लोबल आइएमइ बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका ढकाल अर्को सिइओ नभेटीएसम्मका लागि बैंकको कामु सिइओ बनेका हुन् । ढकाल चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK