काठमाडौँ – अध्यक्षले राजिनामा मागेपछि ग्लोबल आइएमइका सिइओले बैंक छोडेका छन् । बैंकका श्रोतका अनुसार बैंकले उल्लेखीय प्रगति नगरेको भन्दै सीइओ जनक शर्मा पौडेललाई अध्यक्षले बैठकमै झपारेपछि उनले राजिनामा दिएका हुन् ।
यता यस बिषयमा बैंकका सूचना अधिकारी सुरेन्द्र राज रेग्मीले भने यसबारे आफुलााई थाहा नभएको बताएका छन् । `म अर्को भवनमा छु मलाई यसबारे जानकारी छैन ।´अर्थ सरोकारसंग उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्