×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

२३ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५९ हजार ८ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले बढेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार २ सय ७० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी