एजिएम नोटिस :
कम्पनी : गुडविल फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : फागुन १० गते
विवरण :
गुडविल फाइनान्सको वार्षिक साधारण सभा फागुन १० गते हुने भएको छ । गुडविलले माघ २७ गतेदेखि बुक क्लोज गर्ने भएको छ।
पेस गर्ने प्रस्तावहरु :
५.२६३% नगद लाभांश दिने ।
आव २०७४५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने,आव ७५/७६ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
एजिएम हुने स्थान र समय :
गुडविल कम्प्लेक्स, हात्तीसार काठमाडौंमा बिहान ११ बजे

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्