×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोर्खाज फाइनान्सले फागुन १० गते बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्ताबहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गोर्खाज फाइनान्सले फागुन १० गते बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्ताबहरु

Artha Sarokar

८ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस : 
कम्पनी : गोर्खाज फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : फागुन १० गते 
विवरण : 
गोर्खाज फाइनान्सको साधारण सभा फागुन १० गते  हुने भएको छ । सभाका लागि कम्पनीले फागुन १ गतेदेखि साधारण सभाको दिन सम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
गत आर्थिक वर्षको वासलात तथा नाफा नोक्सानका सम्बन्धमा छलफल गर्ने।
चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने।

एजिएम हुने स्थान र समय :

सेलेब्रेसन ब्यांकेट नक्साल, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी