एजिएम नोटिस :
कम्पनी : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : माघ १२ गते
विवरण :
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ १२ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिरहेको छ ।
पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
स्वतन्त्र सञ्चालक नियुक्त गर्ने र सर्बसाधारण समूहमा रिक्त रहेको १ जना सञ्चालकको निर्वाचन गर्ने।
एजिएम हुने स्थान र समय :
द दरबार लन प्रालि तिलोत्तमा ३, योगीकुटी रुपन्देहीमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६५ करोड ५० लाख रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्