×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्स्योरेन्समा जागिर खाने हो ? युनियन लाइफ इन्स्योरेन्सले माग्यो केही संख्यामा कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इन्स्योरेन्समा जागिर खाने हो ? युनियन लाइफ इन्स्योरेन्सले माग्यो केही संख्यामा कर्मचारी

१० माघ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्समा जागिर खुल्ला भएको छ । कम्पनीले असिस्टेन्ट लेवलका लागि केही देखि म्यानेजर लेवल सम्मका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले उपत्यका भित्र तथा उपत्यका बाहिरका केही जिल्लाहरुका लागि कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्ता पुगेकाले आवेदन दिन सक्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी