लाष्ट रिमाइन्डर :
कम्पनी : जेबिल्स फाइनान्स
खुला भएको मिति : पुस १० गते, मंगलबार
कित्ता : ९ लाख ९७ हजार ६२८ कित्ता (संस्थापक समूहको ६ लाख ६५ हजार ९५५.५० कित्ता र सर्वसाधारणको ३ लाख ३१ हजार ६७२.५० कित्ता)
भर्न पाइने अन्तिम मिति : आज (पुस १७ गते, मंगलबार)
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं ।
सन्राइज बैंकको विराटनगर, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट ।
अन्य विवरण :
न्युनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने।
बैंकले गत असारमा ४०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७३ करोड ८२ लाख १० हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ११ लाख ३६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ६४ पैसा
प्रतिसेयर नेटवर्थ : ११३ रुपैयाँ ६४ पैसा।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्