काठमाडौं – जेबिल्स फाइनान्सको ९ लाख ९७ हजार ६२८ कित्ता सेयर लिलामीको बोलपत्र आज (पुस २० गते) खोलिँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौंमा दिउँसो ३ बजे बोलपत्र खोलिनेछ ।
जेबिल्सले पुस १० गतेदेखि संस्थापक समूहको ६ लाख ६५ हजार ९५५.५० कित्ता र सर्वसाधारण समूहको ३ लाख ३१ हजार ६७२.५० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
हाल यस कम्पनीको चुक्ता पुँजी ७३ करोड ८२ लाख १० हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्