काठमाडौँ – जनउत्थान लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले बुधबार एक सार्बजनिक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृतका लागि एक जना, अधिकृतका लागि केही, शाखा प्रमुखका लागि केही र कनिष्ठ प्रशिक्षार्थि साहायका लागि केही संख्याका लागि कर्मचारीको माग गरेको हो ।
संस्थाले खोलिएका शाखा कार्यलयका साथै नयाँ शाखाका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्