काठमाडौं : जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर नेप्सेमा कारोबारका लागि खुला भएको छ । नेप्सेले जोशीको पहिलो कारोबारका लागि ओपन रेन्ज तोकिदिएको छ । जोशीको सेयर कारोबार प्रतिकित्ता ९३ रुपैयाँ ६७ पैसादेखि २८१ रुपैयाँ १ पैसासम्म रेन्ज तोकिदिएको हो । जोशीको सुरुवाती सेयर कारोबार सोही रोन्जभित्र रहेर हुनेछ । यस्तै, जोशीको सेयर कारोबारका लागि ‘जेओएसएजआई’ संकेत तोकिएको छ ।
कम्पनीले आइतबार ३७ लाख १४ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । जोशीले मंसिर १६ देखि १९ गतेसम्म निष्कासन गरेको १६ लाख ९० हजार ४७० कित्ता आइपीओसहित उक्त सेयर सूचीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्