काठमाडौं – काबेली विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा २९.५४% ले वृद्धि गरेर १ करोड ३ लाख ८५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ८० लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३ करोड ७५ लाख ५० हजार रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ४५.४५% ले धेरै हो। गत वर्ष बैंकले २ करोड ५८ लाख १५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा १ करोड ४८ लाख २३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
बैंकले ८६ करोड ७० लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७८ करोड ३२ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी २८ करोड ४२ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४ करोड ११ लाख ५९ हजार रुपैयाँमा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११४रुपैयाँ ४८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्