×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंक साधारण सभा सुरु, १७% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

PRIME CA

कैलाश विकास बैंक साधारण सभा सुरु, १७% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : कैलाश विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : आज (पुस २२ गते, आइतबार)
विवरण : 
कैलाश विकास बैंकको साधारण सभा आइतबार (पुस २२ गते) अमृतभोग पार्टी प्यालेस, कालिकास्थान काठमाडौंमा बिहान १०.३० बजे सुरु भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न तथा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ०३ पैसा
प्रतिसेयर नेटवर्थ : १४७ रुपैयाँ ८७ पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: