Skip to content
LAXMI SUNRISE BANK

कालिका लघुवित्तले माघ १९ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : कालिका लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : माघ १९ गते
विवरण : 
कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ १९ गते हुने भएको छ । सभाका लागि कम्पनीले  पुस २९ गतेदेखि बुक क्लोज गरेको छ । 
पेस गर्ने प्रस्तावहरु :
८% बोनस सेयर र ०.४२% नगद लाभांश दिने ।
७५% हकप्रद सेयर जारी गर्ने।
एजिएम हुने स्थान र समय :
होटल भेनस, भकुण्डे स्याङजामा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० करोड रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : १० करोड ८० लाख रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK