काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले ७५% हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको १६३ औँ बैठकले गत असार मसान्तसम्म कायम १० करोड रुपैयाँ चुक्ता पुँजीको ७५% हकप्रद जारी गर्ने निर्णय गरेको हो । हकप्रद जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने संस्थाले जनाएको छ ।
यता, कालिकाले ८% बोनस सेयर दिने घोषणा गरिसकेको छ । उक्ता बोनस प्रस्ताव पनि आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । कम्पनीको चुक्ता पुँजी १० करोड रुपियाँ रहेको छ । कम्पनीले १० करोड रुपैयाँ पुँजीकै ८% बोनस दिन लागेको हो । प्रस्तावित बोनस र हकप्रदपछि चुक्ता पुँजी १८ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्