×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान माइक्रोफाइनान्सको ४ हजार २८० कित्ता सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

किसान माइक्रोफाइनान्सको ४ हजार २८० कित्ता सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

४ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : किसान माइक्रोफाइनान्स वित्तीय संस्था
खुला हुने मिति : आइतबार (माघ ६ गते)
कित्ता : ४ हजार २८० कित्ता (संस्थापक समूहको १८३ कित्ता र सर्वसाधरणको समूहको ४ हजार ९७ कित्ता)
भर्न पाइने अन्तिम मिति : माघ १३ गते
फारम लिन र बुझाउन पाइने स्थान :
सिभिल क्यापिटल मार्केट, सुनधारा काठमाडौं ।
किसान माइक्रोफाइनान्सको सम्पूर्ण शाखाबाट आवेदन दिन सक्ने
सिभिल बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज र नारायणगढ शाखा कार्यालयबाट
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
बैंकले गत मंसिरमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ करोड ६४ लाख २ हजार रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : १० करोड ४ लाख २७ हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी