
प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : लक्ष्मी बैंक
मूल्य समायोजन सेयर : ८.५०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २०२ रुपैयाँ ७६ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २७९ रुपैयाँ ३८ पैसा
विशेष साधारण सभा : माघ २८ गते
विवरण :
लक्ष्मी बैंकको ८.५०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २०२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २७९ रुपैयाँ ३८ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
८.५०% बोनस सेयर र (कर तिर्न) ०.४५% नगद लाभांश दिन,
अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा त्यसको सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने ।
अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनका लागि अन्डरराइट गर्ने उद्देश्य पनि प्रबन्धपत्रमा थप गर्ने।
आफैं वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल तथा स्टक एक्सचेन्जको काम गर्ने।
विशेष साधारण सभा हुने स्थान र समय :
अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्