लक्ष्मी बैंकको साधारण सभा माघ २८ गते हुने भएको छ । सभाका लागि बैंकले माघ १४ गते बुक क्लोज गर्नेछ ।
८.५०% बोनस सेयर र ०.४५% नगद लाभांश दिने ।
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा सम्पूर्ण अख्तियारी सम्चालक समितिलाई दिने ।
अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनको अन्डरराइट गर्ने उद्देश्य प्रबन्धपत्रमा थप गर्ने ।
आफै वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, मेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल र स्टक एक्सचेन्जको काम गर्ने निर्णयलाई निरन्तरता दिने प्रस्ताव पनि लैजाने
अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्