×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकले ८.५०% बोनस सेयर पारित गर्न माघ २८ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी बैंकले ८.५०% बोनस सेयर पारित गर्न माघ २८ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

४ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : लक्ष्मी बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : माघ २८ गते
विवरण : 

लक्ष्मी बैंकको साधारण सभा माघ २८ गते हुने भएको छ । सभाका लागि बैंकले माघ १४ गते बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :

८.५०% बोनस सेयर र ०.४५% नगद लाभांश दिने ।
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा सम्पूर्ण अख्तियारी सम्चालक समितिलाई दिने ।
अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनको अन्डरराइट गर्ने उद्देश्य प्रबन्धपत्रमा थप गर्ने  ।
आफै वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, मेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल र स्टक एक्सचेन्जको काम गर्ने निर्णयलाई निरन्तरता दिने प्रस्ताव पनि लैजाने

एजिएम हुने स्थान र समय :

 अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ  
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी