काठमाडौँ – लाइफ इन्स्योरेन्स कर्पोरेशन लि.को अध्यक्षमा हेमन्त भार्गव र प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ९७औँ बैठकमा रिक्त रहेको अध्यक्षको पदमा भार्गवलाई र प्रमुख कार्यकारी अधिकृतमा दासलाई नियुक्त गरिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्