Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा २ कम्पनीको ४० लाख ९९ हजार ३२७.६२ कित्ता सेयर सुचिकृत, कुन कम्पनीको कति ?

अर्थ सरोकार

काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा २ वटा कम्पनीको सेयर सुचिकृत भएको छ । नागरिक लगानी कोष  र महालक्ष्मी विकास बैंकको कुल ४० लाख ९९ हजार ३२७.६२ कित्ता सेयर सुचिकृत भएको हो ।
नेप्सेमा सबै भन्दा बढी सेयर महालक्ष्मी विकास बैंकको २१ लाख ७ हजार ३७.९६ कित्ता र त्यस पछि नागरिक लगानी कोषको १९ लाख ९२ हजार २८९.६६ कित्ता सेयर बोनसमा सुचिकृत भएका छन्। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK