Skip to content
LAXMI SUNRISE BANK

नेपाली सिए क्षेत्रकै सबैभन्दा ठूलो सम्मेलन ‘सिए कन्फेरेन्स २०७५’ होटल याक एण्ड यतिबाट प्रत्यक्ष प्रशारण (LIVE)

अर्थ सरोकार

नेपाली सिए क्षेत्रको सबैभन्दा ठूलो सिए कन्फेरेन्स आज (माघ ७ गते) आयोजना भइरहेको छ । होटल याक एण्ड यतिमा सम्पन्न हुने उक्त कार्यक्रमलाई पूर्वअर्थमन्त्रीसमेत रहेका उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने कार्यक्रममा नेपाली सिए क्षेत्र र नेपाली कर्पोरेट क्षेत्रका दिग्गज व्यक्तित्वहरुको उपस्थिति छ । अर्थ सरोकार टिम होटल याक एण्ड यतिमा छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK