×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो बजार : ०.७८ ले बढेको बजार ११६८.८३ विन्दुमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘टुच्च’ बढ्यो बजार : ०.७८ ले बढेको बजार ११६८.८३ विन्दुमा

Artha Sarokar

८ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ०.७८ अंकले बढेर ११६८.८३ विन्दुमा आइपुगेको छ । कुल २९ करोड २२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: एमबिएल र सीआइटिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी