Skip to content
LAXMI SUNRISE BANK

८.६० अंकले घट्यो बजार, कारोबार ३६ करोड ४५ लाख भन्दा माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ८.६० अंकले घटेर ११७९.१७ विन्दुमा आइपुगेको छ । कुल ३६ करोड ४५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: सिआइटि र सीबिबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK