Skip to content
LAXMI SUNRISE BANK

बिहिबार १.५६ अंकले घट्यो बजार, कारोबार २७ करोड ६९ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.५६ अंकले घटेर ११७८.८७  विन्दुमा आइपुगेको छ । कुल २७ करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनतिसी र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK