काठमाडौं – मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १००% हकप्रद सेयर आउने भएको छ। संस्थाले १००% हकप्रद सेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। धितोपत्र बोर्डले संस्थालाई १ः१ अनुपातमा हकप्रद बिक्री गर्न अनुमति प्रदान गरेको हो । यस हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्री गरिसकेपछि संस्थाको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्