रिमाइन्डर :
कम्पनी :मेरो माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद : १००%
बुक क्लोज मिति : बिहिबार, माघ २४ गते
सुरक्षित गर्ने अन्तिम दिन : बुधबार, माघ २३ गते
विवरण :
मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले १००% हकप्रद सेयर निष्कासनका लागि माघ २४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ २३ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् । मेरोले ३२ लाख ८९ हजार कित्ता (१००%) हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यो हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३२ करोड ८९ लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पुँजी : ६५ करोड ७८ लाख रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : करोड १८ लाख ५८ हजार रुपैयाँ]
प्रतिसेयर आम्दानी : ३७ रुपैयाँ ६२ पैसा
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ १५ पैसा


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्