Skip to content
LAXMI SUNRISE BANK

मिसन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा हुमाकान्त पन्थी नियुक्त

अर्थ सरोकार

काठमाडौँ – मिसन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा हुमाकान्त पन्थीलाई नियुक्त गरेको छ।  मिसनको बुधबार बिहान बसेको सञ्चालक समितिको ३०९ औँ बैठकमा रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा ४ वर्षको लागि पन्थीलाई नियुक्त गरेको हो र साथमा पन्थीले पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन्। 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK