काठमाडौँ – मिशन डेभलपमेन्ट बैंकको अध्यक्षमा टीकाराम घिमिरे चयन भएका छन् । बैंकको पुस २६ गते सम्पन्न नबौं वार्षिक साधारण सभाले संस्थापक समूहका सदस्यहरुमा ऋषिराम पाण्डे, टीकाराम घिमिरे, धर्मराज पौडेल र लिलबहादुर केसीलाई निर्विरोध निर्वाचित गरेको थियो ।
साथै, सर्वसाधारण समूहको तर्फबाट विद्यमान २ जना सञ्चालकहरु प्रा.डा. राजेन्द्रप्रसाद श्रेष्ठ र डा.सूर्यबहादुर राना गरी जम्मा ६ जना सञ्चालक मध्येबाट टीकाराम घिमिरे सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन भएको कम्पनी सचिव विष्णुप्रसाद पोखरेलले बताए ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्