काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्था लि.को ३ लाख २९ हजार ८८९.६९ कित्ता हकप्रद आउने भएको छ । संस्थाले २:१ अनुपातमा १०० रुपियाँ अंकित मुल्यमा उक्त हकप्रद निष्कासन गर्ने भएको छ। संस्थाले उक्त हकप्रद निष्कासन गर्नको लागि माघ १ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।
यसमा बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केट्सले गर्ने भएको छ । हाल मिथिलाको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट १०.४५% बोनस सेयर दिने पनि घोषणा गरिसकेको छ । हकप्रद र बोनस सेयरपछि मिथिलाको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार रुपैयाँ पुग्नेछ ।
हेर्नुहोस् संस्थाले नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै:


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्