×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तले पायो ५०% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मिथिला लघुवित्तले पायो ५०% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल !

Artha Sarokar

१७ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर आउने भएको छ । संस्थाले ५०% हकप्रद सेयर  बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्रि प्रबन्धकको काम काठमाडौं क्यापिटलले गर्ने भएको छ ।
हाल मिथिलाको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ छ । कम्पनीले यही पुँजीको १०.४५% बोनस सेयर दिने पनि घोषणा गरिसकेको छ । हकप्रद र बोनस सेयरपछि मिथिलाको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी