- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर आउने भएको छ । संस्थाले ५०% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्रि प्रबन्धकको काम काठमाडौं क्यापिटलले गर्ने भएको छ ।
हाल मिथिलाको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ छ । कम्पनीले यही पुँजीको १०.४५% बोनस सेयर दिने पनि घोषणा गरिसकेको छ । हकप्रद र बोनस सेयरपछि मिथिलाको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्