राइट इस्युज :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
हकप्रद : ५०%
खुल्ला हुने मिति : आज (बिहिबार, माघ १७ गते)
अन्तिम दिन : फागुन २२ गते
विवरण :
मिथिला लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
आवेदन दिन सकिने साखाहरु :
काठमाडौं क्यापिटल मार्केट कमलादी काठमाडौंएनएमबि बैंकका अधिकांश शाखा ।
मिथिलाको केन्द्रीय कार्यालय धनुसा जनकपुर र यसका सम्पूर्ण शाखाबाट
सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी :पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ