प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : ५०% हकप्रद
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६४३ रुपैयाँ ३३ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ८९७ रुपैयाँ ६७ पैसा
विशेष साधारण सभा : असोज २० गते
विवरण :
स्वरोजगार लघुवित्त विकास बैंकको ५०% हकप्रदमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ६४३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ८९७ रुपैयाँ ६७ पैसा छ ।
मिथिलाले २ः१ अनुपातमा ३ लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ । यसमा काठमाडौं क्यापिटल मार्केट्स बिक्री प्रबन्धक रहेको छ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्