काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले १६ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १५ लाख ३८ हजार ७६४ कित्ताका लागि मात्र आवेदन परेको छ भने बाकी रहेको ६१ हजार २३६ कित्ता हकप्रद बिक्री हुन सकेन ।
नाडेपले मंसिर २३ गतेदेखि पुस २९ गतेसम्म १६ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर लिलामी प्रक्रिया मार्फत बिक्रि गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्