×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपाल लघुवित्त ४७ हजार ७६३ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, सर्बसाधारणले पनि भर्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नयाँ नेपाल लघुवित्त ४७ हजार ७६३ कित्ता संस्थापक सेयर लिलामी खुल्ला, सर्बसाधारणले पनि भर्न पाउने

Artha Sarokar

१८ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : नयाँ नेपाल लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (बुधबार, पुस १८ गते)
कित्ता : ४७ हजार ७६३ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : पुस २५ गते
फारम लिन र बुझाउन पाइने स्थान 
एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट
अन्य विवरण : 
१०० रुपैयाँलाई आधार मानेर प्रतिपर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने। 
कम्पनीले गत मंसिरमा नबिकेको संस्थापक सेयर पुन: लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ करोड ४० लाख रुपैयाँ
लिलामीमा बिक्रीपछि चुक्ता पुँजी : ८ करोड ४० लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २१ लाख ९४ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५६ पैसा
प्रतिसेयर नेटवर्थ : १८२ रुपैयाँ २५ पैसा ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी