काठमाडौँ – नेको इन्स्योरेन्स लि.का सञ्चालक कृति कुमारी महतोले राजिनामा दिएकी छिन् । उक्त कम्पनीका संस्थापक श्री बि.के. विनायक प्रा.लि.को तर्फबाट प्रतिनिधित्व गरेकी सञ्चालक महोतले राजिनामा दिएकी हुन् ।
संस्थाको माघ ११ गते बसेको सञ्चालक समितिको ३६३ औँ बैठकले उक्त निर्णय स्वीकृत गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्