Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपाने नियुक्त

अर्थ सरोकार

काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपानेलाई नियुक्त गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको १३औं बैठकको निर्णय अनुसार उक्त पदमा न्यौपाने नियुक्त भएका हुन् । स्वतन्त्र सञ्चालक न्यौपानेलाई ४ वर्षको लागि नियुक्त गरेको हो।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK