Skip to content
LAXMI SUNRISE BANK

१०.६८ अंकले घट्यो बजार, कारोबार ३४ करोड ३ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.६८ अंकले घटेर ११६२.०९ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपर ले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र जेबिएनएलपिओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK