लाष्ट रिमाइन्डर : कम्पनी : नेपाल एसबीआई बैंक
इभेन्ट : १५.७९% लाभांश (५% बोनस सेयर र १०.७९% नगद)
बुक क्लोज : पुस १८ गते, बुधबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १७ गते, मंगलबार)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १७ गते, मंगलबार)
विशेष साधारण सभा : पुस ३० गते
विवरण :
नेपाल एसबीआई बैंकको १५.७९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस १८ गतेदेखि हुनेछ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र १०.७९% नगद लाभांश दिने ।
सहायक कम्पनी (नेपाल एसबिआई मर्चेन्ट बैंकिङ) को आर्थिक वर्ष २०७४।७५ को वित्तीय विवरण स्वीकृत गर्ने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश हुने ।

आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ
चुक्ता पुँजी : ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार २५० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper

प्रतिक्रिया दिनुहोस्