×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकले पुस ३० मा बोलायो साधारण सभा, १५.७९% लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार

प्रकाशित मिति : २४ पुष २०७५, मंगलवार

PRIME CA

नेपाल एसबीआई बैंकले पुस ३० मा बोलायो साधारण सभा, १५.७९% लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : नेपाल एसबीआई बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस ३० गते
विवरण : 
नेपाल एसबीआई बैंकको साधारण सभा पुस ३० गते बोलाएको छ । बैंकले साधारण सभा गर्नको लागि  पुस १८ गतेदेखि बूक क्लोज गरेको छ ।
पेस गर्ने प्रस्तावहरु :
५% बोनस सेयर र १०.७९% नगद लाभांश दिने ।
बैंकको सहायक कम्पनी (नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आर्थिक वर्ष २०७४।७५ को वित्तीय विवरण स्वीकृत गर्ने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गरिने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने। 
एजिएम हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार २५० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: