एजिएम नोटिस :
कम्पनी : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
इभेन्ट : साधारण सभा
हुने मिति : आज (पुस ३० गते, सोमबार)
विवरण :
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले एघारौं वार्षिक साधारण सभा आज त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा दिउसो ३ बजे बोलाएको छ । सभाका लागि कम्पनीले पुस १५ देखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।
पेस गर्ने प्रस्तावहरु :
५५% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ११९ रुपैयाँ ७५ पैसा
प्रतिसेयर नेटवर्थ : ६८६ रुपैयाँ ६० पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्