×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७.२२ अंकले घट्यो बजार, कारोबार ३१ करोड ३ लाख माथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

७.२२ अंकले घट्यो बजार, कारोबार ३१ करोड ३ लाख माथि

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ७.२२ अंकले घटेर ११७०.७९ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र सीबिबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी